आजको मिति: २०८१-०८-०६

नेपाल सरकार

नेपाल कृषि अनुसन्धान परिषद्

कृषि अनुसन्धान निर्देशनालय

लुम्बिनी प्रदेश,खजुरा,बाँके

ताजा सूचना
परिचय

कृषि अनुसन्धान निर्देशनालय, लुम्बिनी प्रदेश, खजुरा, बाँके लुम्बिनी प्रदेशमा कृषि अनुसन्धान र अध्ययन गर्नको लागि नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको एक महत्त्वपूर्ण निकाय हो । निर्देशनालयले कृषि प्रविधिको विकास र विस्तार मार्फत यस प्रदेशको समग्र कृषि क्षेत्र विकासका लागि कार्य गर्दछ ।

दृष्टिकोण
समय सापेक्ष कृषि अनुसन्धान र विकास मार्फत उच्च ज्ञान र प्रविधिमा आधारित कृषि प्रणालीको अवलम्बनमा कृषकलाई सहजता भएको हुने, साथै कृषि क्षेत्रको उत्पादन र उत्पादकत्त्व वृद्धि गरी लुम्बिनी प्रदेशका जनताको जीविका एवं जीवन स्तर सुधारमा योगदान हुने ।

लक्ष
कृषि प्रणालीलाई प्रतिस्पर्धी, व्यावसायिक र नाफामुखी बनाउन कृषि र प्राकृतिक स्रोतमा वैज्ञानिक ज्ञान, सिप र प्रविधिको अधिकतम उपयोगबाट नव प्रवर्तक एवं व्यवहार्य प्रविधिको विकास र विस्तार गर्ने । साथै बाली विज्ञान, बाली प्रजनन्, वागवानी, बाली संरक्षण, बाख्रा, घाँस तथा चरन, मत्स्य, कृषि अर्थ-बजार आदी क्षेत्रका समस्या न्यूनीकरण एवं लुम्बिनी प्रदेशको उष्ण र उपोष्ण हावापानी अनुरुप आवश्यक प्रविधिको आवश्यकता पूर्ति गर्ने ।

कार्यादेश

  • लुम्बिनी प्रदेशका लागि कृषिमा अध्ययन, अनुसन्धान र प्रविधि विकास तथा प्रवर्धन l
  • मातहतका कार्यालयहरुको अनुगमन, समन्वय तथा नियमन l
  • परिषद्को स्वीकृतिमा प्रदेश, स्थानीय सरकार र गैह्र सरकारी संस्थासंग समन्वय र सहकार्य l
  • प्रदेश, स्थानीय कृषक, सहकारी, कृषि उद्यमी र प्रसार कर्मीहरुलाई प्रविधि हस्तान्तरण l
  • स्रोत बिउ/बेर्ना र नश्लको उत्पादन तथा वितरण साथै आवश्यक सेवा l
  • रैथाने र स्थानीय कृषि जैविक विविधता संरक्षण, सम्वर्धन र सदुपयोग l
थप हेर्नुहोस
  • डा. समीद अहमद
    डा. समीद अहमद

    कार्यालय प्रमुख

    9858022346

    samid2025@gmail.com

  • हेमा कुमारी पौडेल
    हेमा कुमारी पौडेल

    सूचना अधिकारी

    9847152010

    hemapoudelsk@gmail.com

दस्तावेज

 किसानका लागी सिफारिस/जानकारीमुलक सामग्री थप हेर्नुहोस

बि एल ४३४१ गहुँ
बि एल ४३४१ गहुँ

यो जात खैरो सिन्दुरे, डढुवा, कालोपोके, powdery mildew र spot blotch रोग अबरोधि पाईएको | सिफारीस क्षेत्र : तराई

नार्क मोबाईल एप्स
नार्क मोबाईल एप्स

मोबाइलको playstore मा गएर NARC Krishi apps install गरी आवश्यक जानकारी लिनुहोस्

नार्क किसान कल सेन्टर
नार्क किसान कल सेन्टर

सिफारिश क्षेत्र : तराई भित्री मधेश तथा मध्य पहाडका टार तथा होचा क्षेत्रहरु (१०० देखि ७०० मिटर सम्म)

छरुवा धानमा उपयुक्त झारनासक विषादी
छरुवा धानमा उपयुक्त झारनासक विषादी

धानको बीउ उम्रनु अगावै Pendimethalin १ किलो/हे. र उम्रेपछि Bispyribac Sodium Salt + Ethoxysulfuron २०-३० दिन भित्रमा छर्ने

फोटो ग्यालरी

  भिडियो ग्यालरी थप हेर्नुहोस

  अनुसन्धान इकाईहरु थप हेर्नुहोस

बाली विज्ञान
बाली प्रजनन् तथा आनुवांशिक
वागवानी
बाली रोग
पशुपन्छी
चरन तथा घाँसेबाली
मत्स्य
माटो विज्ञान
किट बिज्ञान
सामाजिक-आर्थिक
कृषि-इन्जिनियरिङ
वाह्य अनुसन्धान प्रविधि विस्तार
बाली रोग निदान तथा उपचार
माटो परिक्षण तथा मलखाद व्यवस्थापन
पशुपन्छी रोग निदान तथा उपचार
तालिम तथा अन्य सेवा
तालिम तथा अन्य सेवा मासिक/त्रैमासिक प्रगति

  कार्यालय भएकाे स्थान