Today's date: २०८१-०८-०६
नेपाल सरकार
नेपाल कृषि अनुसन्धान परिषद्
कृषि अनुसन्धान निर्देशनालय
लुम्बिनी प्रदेश,खजुरा,बाँके
"नश्ल छनौट र सुधार; खोर, दाना र स्वास्थ्य व्यवस्थापन, स्रोत नश्ल उत्पादन तथा वितरण "
बाख्रापालन लुम्बिनी प्रदेशको पहाडी र तराई जिल्लाका बहुसंख्यक किसानहरुको प्रमुख पेशा हो। बाख्रा व्यवसायी किसानले उन्नत नश्लको सिमित विकल्प तथा बाख्राको दाना, खोर र रोग व्यवस्थापन सम्बन्धि ज्ञानको कमी लगायतका समस्या भोगिरहेका छन् l नेपालमा सामान्यतया पालिने स्थानीय नश्ल, खरी बाख्राको उत्पादकत्त्व कम रहेकोले यसको सुधारमा अनुसन्धान कार्य केन्द्रित छ l धेरै मासु उत्पादकत्वको लागि विदेशी नश्लको बोर बाख्रा लोकप्रिय हुँदैछ। तसर्थ, बोरसंग क्रस गरेर स्थानीय खरी बाख्राको नश्ल सुधार कार्य २०7२/7३ देखि यस निर्देशनालयमा चलिरहेको छ।
अनुसन्धानकर्ता: जगन्नाथ बन्जाडे
परियोजना अवधि/प्रकार: निरन्तर
उच्च genetic क्षमता भएका स्वदेशी तथा बिदेसी जातका बाख्राको सरक्षण, सम्बर्दन l
स्टेशन भित्र बाख्रा तथा भेडाका रोगहरु को pattern बारे अध्यन हुने l
कृषकको मा लाम्पुछ्रे भेडाको बारे अध्यन हुने l
बाख्राका विभिन्न जातहरु तथा लाम्पुछ्रे जातको भेडाको सरक्षण, सम्बर्दन l
NABGRC बाट विकास गरिएको software मा डाटा recording र इन्ट्री गर्ने l
बाख्रा खरिद गर्ने l
बाख्रा तथा भेड़ाको स्वास्थ्य सम्बन्धि अध्ययन
बाख्रा तथा भेड़ा लाई drenching गर्नु भन्दा पहिले तथा पछि गोबर परिक्षण गर्ने l
बाख्राको आहारामा विभिन्न फीडिंग regimes सम्बन्धि अध्ययन l
समुदायमा आधारित शुद्ध बोर बाख्राको ब्रीडिंग स्टकको विकास l
अनुसन्धानकर्ता: दुर्गा रावत
परियोजना अवधि/प्रकार: निरन्तर
अनुसन्धानकर्ता: दुर्गा रावत
परियोजना अवधि/प्रकार: निरन्तर
हालसम्मका उपलब्धिहरु
कसिलो जीउडाल, उच्च शारीरिक वृद्धिदर र खदिलो मासु लाग्ने, शरीर सेतो र टाउको देखि घाँटीसम्म रातो वा खैरो रङ्ग , विभिन्न वाताबरण सहन सक्ने , राम्रो प्रजनन् क्षमता हुनुको साथै छिटो वढ्ने र शान्त स्वभावको l