Today's date: २०८१-०८-०६

Nepal Goverment

Nepal Agricultural Research Council

Directorate of Agricultural Research

Lumbini Province, Khajura, Banke

Currently conducting research project

S.No. Project Project Head
1 फार्म व्यवस्थापन र अनुसन्धान सहयोग कार्यक्रम निर्देशक
2 स्रोत बीउ/बेर्ना/बिरुवा/नश्ल/माछाका भुरा/पाठापाठी उत्पादन रामदास चौधरी
3 बहु-स्थानमा परिक्षण कार्यक्रम निर्देशक
4 सहभागितामूलक प्रविधि परिक्षण, प्रमाणीकरण र विस्तार रविन गिरी
5 केराको बगैंचा व्यवस्थापन प्रविधिको विकास वसन्त चालिसे
6 वागबानी (तरकारी,फलफूल) को जातीय विकास/सुधार निर्देशक
7 अंगुर बगैंचा व्यवस्थापन वसन्त चालिसे
8 संरक्षित संरचनामा तरकारी उत्पादन प्रविधि अमर बहादुर पुन
9 धान, मकै र गहुँको जातीय विशेषता र उत्पादन एवं व्यवस्थापन रामदास चौधरी
10 धान-गहुँ-तोरी खेति प्रणालीमा दिगोरुपमा माटोको उर्वरता परिक्षण रामदास चौधरी
11 घाँसे बालीको जातीय छनौट, संरक्षण एवं प्रवर्धन हरी प्रसाद शर्मा
12 अन्न बालीको जातिय विकास/सुधार एवं प्रविधि विकास सुमन बोहरा
13 विभिन्न जातका च्याउको उत्पादन परिक्षण वशिष्ठ आचार्य
14 कृषि यान्त्रिकरण र संरक्षित संरचनामा तरकारी खेतीको प्राविधिक र आर्थिक विश्लेषण रविन गिरी
15 विभिन्न बालीका उन्नत जात र वागवानीका उपलब्ध प्रविधि ग्रहणको अवस्था हेमा कुमारी पौडेल
16 धानको कालो पोके रोग व्यवस्थापन सुजाता के.सी.
17 बाख्राको लागि घाँस र दानाको परिक्षण दुर्गा रावत
18 समुदाय स्तरमा बोर बाख्राको प्रजनन् स्टक स्थापना दुर्गा रावत
19 विभिन्न जातका बाख्रा र भेडाको संरक्षण, सम्बर्धन एवं सुधार जगन्नाथ बन्जाडे
20 धान-गहुँ खेति प्रणालीमा कृषि यान्त्रिकरणको प्रयोगबाट छापो व्यवस्थापन सागर महर्जन
21 छडी माछाको उत्पादन प्रविधि सद्दाम हुसैन
22 आर्थिक महत्वका स्थानीय माछाको उत्पादन प्रविधि एवं सुधार सद्दाम हुसैन