Today's date: २०८१-०८-०६
नेपाल सरकार
नेपाल कृषि अनुसन्धान परिषद्
कृषि अनुसन्धान निर्देशनालय
लुम्बिनी प्रदेश,खजुरा,बाँके
"न्यानो पानीमा हुर्किने माछाको अनुसन्धान, रैथाने जातका माछा प्रवर्धन, शुद्ध नश्लका माछाको स्रोत बीउ उत्पादन"
अनुसन्धानकर्ता: सद्दाम हुसैन
परियोजना अवधि/प्रकार: २०७८ श्रावन देखि २०७९ असार सम्म
आर्थिक महत्वका स्थानीय माछाको उत्पादन प्रविधि एवं सुधार
अनुसन्धानकर्ता: सद्दाम हुसैन
परियोजना अवधि/प्रकार: निरन्तर
डेकटाइलोगाईरस बाह्य परजिवी नियन्त्रणको लागि Praziquantel @१५ mg/l प्रयोग गर्दा प्रभावकारी
दैनिक २-३ घण्टा वायु प्रवाह गरी माछा पालन गर्दा माछाको उत्पादकत्त्व र बाँच्ने दर वृद्धि
कमन कार्पको अर्ध कृत्रिम प्रजनन गराउन ०.१-०.२ हे. जलाशय क्षेत्रफल भएको पोखरि उपयुत्त हुन्छ कमन कार्पको ह्याचलिङ्ग हुर्काउन सजिलो होस् भन्ने हेतुले नर्सरी पोखरीमा अर्ध प्राकृतिक प्रजनन गराईन्छ
माछाको लागि दाना पदार्थ र खुवाउने तरिका