Today's date: २०८१-०८-०६

नेपाल सरकार

नेपाल कृषि अनुसन्धान परिषद्

कृषि अनुसन्धान निर्देशनालय

लुम्बिनी प्रदेश,खजुरा,बाँके

 Recommendations/informational material for farmers

बि एल ४३४१ गहुँ
बि एल ४३४१ गहुँ

यो जात खैरो सिन्दुरे, डढुवा, कालोपोके, powdery mildew र spot blotch रोग अबरोधि पाईएको | सिफारीस क्षेत्र : तराई

नार्क मोबाईल एप्स
नार्क मोबाईल एप्स

मोबाइलको playstore मा गएर NARC Krishi apps install गरी आवश्यक जानकारी लिनुहोस्

नार्क किसान कल सेन्टर
नार्क किसान कल सेन्टर

सिफारिश क्षेत्र : तराई भित्री मधेश तथा मध्य पहाडका टार तथा होचा क्षेत्रहरु (१०० देखि ७०० मिटर सम्म)

छरुवा धानमा उपयुक्त झारनासक विषादी
छरुवा धानमा उपयुक्त झारनासक विषादी

धानको बीउ उम्रनु अगावै Pendimethalin १ किलो/हे. र उम्रेपछि Bispyribac Sodium Salt + Ethoxysulfuron २०-३० दिन भित्रमा छर्ने

माछाको जुम्रा नियन्त्रण
माछाको जुम्रा नियन्त्रण

डेकटाइलोगाईरस बाह्य परजिवी नियन्त्रणको लागि Praziquantel @१५ mg/l प्रयोग गर्दा प्रभावकारी

पोखरीमा एरिएसन प्रविधि
पोखरीमा एरिएसन प्रविधि

दैनिक २-३ घण्टा वायु प्रवाह गरी माछा पालन गर्दा माछाको उत्पादकत्त्व र बाँच्ने दर वृद्धि

कमन कार्प माछाको अर्ध कृत्रिम प्रजनन गर्ने बिधि कमन कार्प माछाको अर्ध कृत्रिम प्रजनन गर्ने बिधि
कमन कार्प माछाको अर्ध कृत्रिम प्रजनन गर्ने बिधि कमन कार्प माछाको अर्ध कृत्रिम प्रजनन गर्ने बिधि

कमन कार्पको अर्ध कृत्रिम प्रजनन गराउन ०.१-०.२ हे. जलाशय क्षेत्रफल भएको पोखरि उपयुत्त हुन्छ कमन कार्पको ह्याचलिङ्ग हुर्काउन सजिलो होस्...

विभिन्न घाँसेबालीको उत्पादकत्त्व
विभिन्न घाँसेबालीको उत्पादकत्त्व

विभिन्न घाँसेबालीको उत्पादकत्त्व

घाँस उत्पादन तालिका
घाँस उत्पादन तालिका

घाँस उत्पादन तालिका वर्षभरी घाँस उत्पादन तालिका

बोर बाख्रापालन सम्बन्धी जानकारी
बोर बाख्रापालन सम्बन्धी जानकारी

कसिलो जीउडाल, उच्च शारीरिक वृद्धिदर र खदिलो मासु लाग्ने, शरीर सेतो र टाउको देखि घाँटीसम्म रातो वा खैरो रङ्ग ,...

आलु: जात खुमल विकास
आलु: जात खुमल विकास

चिप्सको लागि उपयुक्त सिफारिस क्षेत्र: मध्य पहाड र उच्च पहाड

गहुँ छर्ने उपयुक्त समय (बाली विज्ञान)
गहुँ छर्ने उपयुक्त समय (बाली विज्ञान)

गहुँ बाली छर्ने उपयुक्त समय

हाईब्रिड मकैका जातहरु (बाली विज्ञान)
हाईब्रिड मकैका जातहरु (बाली विज्ञान)

नेपाली हाईब्रिड मकैका जातहरु

घाँस उत्पादन तालिका (चरन तथा घसेबाली)
घाँस उत्पादन तालिका (चरन तथा घसेबाली)

  वर्षभरी घाँस उत्पादन तालिका

कन्ये च्याउ उत्पादन फ्लोचार्ट (बाली रोग)
कन्ये च्याउ उत्पादन फ्लोचार्ट (बाली रोग)

कन्ये च्याउ उत्पादन फ्लोचार्ट

च्याउ बीउ उत्पादनमा आवश्यक ल्याब सामग्री (बालि रोग)
च्याउ बीउ उत्पादनमा आवश्यक ल्याब सामग्री (बालि रोग)

च्याउ बीउ उत्पादनमा आवश्यक ल्याब सामग्री

कृषि व्यावसायिक योजना (सामाजिक-आर्थिक)
कृषि व्यावसायिक योजना (सामाजिक-आर्थिक)

व्यावसायिक योजना एक लिखित दस्तावेज हो जसले व्यवसाय सञ्चालनमा कोशेढुंगाको काम गर्छ l कृषि व्यवसायको थालनी देखि लक्षित उद्देश्य प्राप्तिका...

दुधे च्याउ milky mushroom (बालि रोग)
दुधे च्याउ milky mushroom (बालि रोग)

वढि तापक्रम (३०–३५ डि.से.) मा राम्रो उत्पादन लिन सकिने भएकाले तराई क्षेत्रमा गर्मी समयमा वेमौसमी च्याउ खेतिको रुपमा उत्पादन गर्न...

कमन कार्प माछाको अर्ध कृत्रिम प्रजनन गर्ने बिधि (मत्स्य)
कमन कार्प माछाको अर्ध कृत्रिम प्रजनन गर्ने बिधि (मत्स्य)

कमन कार्पको अर्ध कृत्रिम प्रजनन गराउन ०.१-०.२ हे. जलाशय क्षेत्रफल भएको पोखरि उपयुत्त हुन्छ कमन कार्पको ह्याचलिङ्ग हुर्काउन सजिलो होस्...

नेपाली सुजी गहुँ (ड्युरम गहुँ) (बाली प्रजनन् तथा आनुवांशिक)
नेपाली सुजी गहुँ (ड्युरम गहुँ) (बाली प्रजनन् तथा आनुवांशिक)

हाल नेपालमा "खजुरा ड्युरम १" र "खजुरा ड्युरम २" नामले दुई ओटा सुजी गहुँका जातहरु वि.सं. २०७४ मा उन्मोचन भई...

छरुवा धानमा उपयुक्त झारनासक विषादी (वाह्य अनुसन्धान र प्रविधि )
छरुवा धानमा उपयुक्त झारनासक विषादी (वाह्य अनुसन्धान र प्रविधि )

धानको बीउ उम्रनु अगावै Pendimethalin १ किलो/हे. र उम्रेपछि Bispyribac Sodium Salt + Ethoxysulfuron २०-३० दिन भित्रमा छर्ने

नार्क किसान कल सेन्टर (वाह्य अनुसन्धान र प्रविधि )
नार्क किसान कल सेन्टर (वाह्य अनुसन्धान र प्रविधि )

  टोलफ्रि फोन सेवा ११३५ मा कल गर्नुहोस हरेक सोमबार २-४ बजेसम्म

नार्क मोबाईल एप्स (वाह्य अनुसन्धान र प्रविधि )
नार्क मोबाईल एप्स (वाह्य अनुसन्धान र प्रविधि )

  मोबाइलको playstore मा गएर NARC Krishi apps install गरी आवश्यक जानकारी लिनुहोस्

बि एल ४३४१ गहुँ (वाह्य अनुसन्धान र प्रविधि )
बि एल ४३४१ गहुँ (वाह्य अनुसन्धान र प्रविधि )

  यो जात खैरो सिन्दुरे, डढुवा, कालोपोके, powdery mildew र spot blotch रोग अबरोधि पाईएको | सिफारीस क्षेत्र : तराई

बदाम: जात समृद्धि (वाह्य अनुसन्धान र प्रविधि )
बदाम: जात समृद्धि (वाह्य अनुसन्धान र प्रविधि )

पाक्ने अवधि: : ११८ दिन उत्पादकत्व: : ३१६० केजी/हे

मुंग: जात प्रतिज्ञा (वाह्य अनुसन्धान र प्रविधि )
मुंग: जात प्रतिज्ञा (वाह्य अनुसन्धान र प्रविधि )

  सिफारिश क्षेत्र : तराई भित्री मधेश तथा मध्य पहाडका टार तथा होचा क्षेत्रहरु (१०० देखि ७०० मिटर सम्म)

आलु: जात खुमल विकास (वागवानी)
आलु: जात खुमल विकास (वागवानी)

चिप्सको लागि उपयुक्त सिफारिस क्षेत्र: मध्य पहाड र उच्च पहाड

तिते करेला
तिते करेला

(वागवानी) जात: CG -1 CG -2

कालो चामल (बाली प्रजनन् तथा आनुवांशिक)
कालो चामल (बाली प्रजनन् तथा आनुवांशिक)

  सिफारिस क्षेत्र: तराई तथा भित्रि मधेश र बेसी लगाउने समय: तराईमा : चैते मध्य र उच्च पहाडमा: बर्षे

समर स्क्वास (वागवानी)
समर स्क्वास (वागवानी)

  उत्पादन : २७.९-३०.६ मे.ट/ हे. बाली तयारी : ४०-४५ दिन मध्य पहाडको सिंचित क्षेत्रको लागि

मकैको उत्तरी पात डढुवा रोग नियन्त्रण (बालि रोग)
मकैको उत्तरी पात डढुवा रोग नियन्त्रण (बालि रोग)

साफ (कारबेन्डाजीम १२% + म्यान्कोजेव ६३% डव्लु.पी.) को मात्रा (१००० पी.पी.एम.)

विभिन्न घाँसेबालीको उत्पादकत्त्व (चरन तथा घसेबाली)
विभिन्न घाँसेबालीको उत्पादकत्त्व (चरन तथा घसेबाली)

  बहुवर्षीय घाँसहरुको उत्पादकत्त्व

पोखरीमा एरिएसन प्रविधि (मत्स्य)
पोखरीमा एरिएसन प्रविधि (मत्स्य)

  दैनिक २-३ घण्टा वायु प्रवाह गरी माछा पालन गर्दा माछाको उत्पादकत्त्व र बाँच्ने दर वृद्धि

माछाको जुम्रा नियन्त्रण (मत्स्य)
माछाको जुम्रा नियन्त्रण (मत्स्य)

  डेकटाइलोगाईरस बाह्य परजिवी नियन्त्रणको लागि Praziquantel @१५ mg/l प्रयोग गर्दा प्रभावकारी

अदुवा भण्डारण (वाह्य अनुसन्धान र प्रविधि )
अदुवा भण्डारण (वाह्य अनुसन्धान र प्रविधि )

अदुवा भण्डारणको लागि काँचो इटाको भकारीमा अदुवा भण्डारण गर्ने प्रविधि

कुल-बट घरमा फलफूल भण्डारण प्रविधि (वाह्य अनुसन्धान र प्रविधि )
कुल-बट घरमा फलफूल भण्डारण प्रविधि (वाह्य अनुसन्धान र प्रविधि )

 सुन्तला र जुनार ३ महिनासम्म सुरक्षित भण्डारण गर्न सकिने

बोर बाख्रा पालन सम्बन्धि जानकारी (पशुपन्छी तथा घाँसेबाली/ चरन)
बोर बाख्रा पालन सम्बन्धि जानकारी (पशुपन्छी तथा घाँसेबाली/ चरन)

कसिलो जीउडाल, उच्च शारीरिक वृद्धिदर र खदिलो मासु लाग्ने, शरीर सेतो र टाउको देखि घाँटीसम्म रातो वा खैरो रङ्ग ,...