आजको मिति: २०८१-०८-०६
नेपाल सरकार
नेपाल कृषि अनुसन्धान परिषद्
कृषि अनुसन्धान निर्देशनालय
लुम्बिनी प्रदेश,खजुरा,बाँके
कृषि प्रणालीलाई प्रतिस्पर्धी, व्यावसायिक र नाफामुखी बनाउन कृषि र प्राकृतिक स्रोतमा वैज्ञानिक ज्ञान, सिप र प्रविधिको अधिकतम उपयोगबाट नव प्रवर्तक एवं व्यवहार्य प्रविधिको विकास र विस्तार गर्ने । साथै बाली विज्ञान, बाली प्रजनन्, वागवानी, बाली संरक्षण, बाख्रा, घाँस तथा चरन, मत्स्य, कृषि अर्थ-बजार आदी क्षेत्रका समस्या न्यूनीकरण एवं लुम्बिनी प्रदेशको उष्ण र उपोष्ण हावापानी अनुरुप आवश्यक प्रविधिको आवश्यकता पूर्ति गर्ने ।