आजको मिति: २०८१-०८-०६

नेपाल सरकार

नेपाल कृषि अनुसन्धान परिषद्

कृषि अनुसन्धान निर्देशनालय

लुम्बिनी प्रदेश,खजुरा,बाँके

अनुसन्धानका उपलब्धिहरु

  1. खडेरी अवस्थामा पनि उत्पादनको हिसाबले उत्कृष्ट (०.८-१.० टन/हे) सुख्खा धान-१, सुख्खा धान-२ र सुख्खा धान-३ जातका धान विकास तथा उन्मोचन गर्न उल्लेखनीय भूमिका l
  2. डुबान सहन सक्ने क्षमता भएका धानका दुई जात: साँवा मसुली सव-१ र स्वर्ण सव-१ विकास तथा उन्मोचन गर्न महत्वपूर्ण भूमिका ।
  3. सुजि गहुँका दुई जात: खजुरा ड्युररम १ र खजुरा ड्युरम २ विकास गरि उन्मोचन गरेको।
  4. गहुँको कालो सिन्दुरे रोग प्रतिरोधी जात बिजय; मध्य पहाडको लोकप्रिय गहुको जात डाँफे विकास तथा उन्मोचनमा उल्लेखनीय भूमिका l
  5. कन्ये च्याउ उत्पादनमा उपयुक्त substrates (धानको पराल ७५% र मकैको खोया २५%)
  6. छरुवा धान खेतीमा झारपात व्यवस्थापन (Pendimethaline + Nominee-gold (Bispyribac sodium)
  7. आलुको पछौटे डढुवा रोग व्यवस्थापन : रियल्बेल्ट (डाईमेथोमार्फ ५०%) र सेक्टिन (फिनामीडोन १०%+ म्यान्कोजेव ५० %) २ ग्राम प्रति लिटर पानी
  8. बोयर बाख्राको आहारामा १६ % क्रूड प्रोटिन भएको दाना शारीरिक तौल को २ % तथा बाकी २ % जइ र बर्सिम घाँसबाट आधा-आधा हुनेगरी हिउदको समयमा खुवाउदा राम्रो वृद्धि दर हुने